काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट अस्पताल भर्ना भएका एकै घरका आठ जना निको भएर घर फर्केका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ घर भई भारतको मुम्बई बस्दै आएका उनीहरु शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
घर फर्केपछि परिवारका ४५ वर्षीय सदस्यले फेसबुकमा लेख्नुभयो ‘कोरोनालाई पराजित गर्दै २५ द...