कोरोना आशंकामा एकै परिवारका तीन जना पाटन अस्पताल भर्ना
कोरोना संक्रमणको आशंकामा तीन जनालाई पाटन अस्पताल भर्ना गरिएको छ। पाटन अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माका अनुसार २८ दिन अघि लन्डनबाट फर्केका एकै परिवारका ३ जनालाई आसोलेसनमा राखिएको हो।
१ वैशाख, काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका …