बैतडी । बैतडीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा मेलौली नगरपालिका ५ खलीगाडका एकै परिवारका पाँच जना रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भर्ना भएका छन् । मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ उनीहरुले पकाएर आएका थिए । च्याउ खाएको […]