ओलीले लोकतन्त्रको हत्या गर्न फालिने पासो हो चुनाव  : बाबुराम भट्टराई

घोराही । जनता समाजवाबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव गर्न नसक्ने दाबी गरेका छन् ।पार्टीले शनिबार घोराहीमा आयोजना गरेको विरोध सभालाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले ओलीको असंवैधानिक कदमको चारैतिर विरोध सुरु भएकाले चुनाव हुने वातावरण अनिश्चित भएको बताए । नेता भट्टराईले ओलि सबै हिसाबले असक्षम भइसकेको भन्दै संसद बिघटन गरेर देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाए । आन्दोलनरत दलहरुले एक्ला-एक्लै आन्दोलन गरेर आन्दोलन सफल नहुन

सम्बन्धित सामग्री

प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन तर.. : बाबुराम भट्टराई

काठमाडौं, २९ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए । “प्रतिगमनका विरुद्ध लड्ने […]

एउटै चुनाव चिह्न प्रयोग गर्न माओवादी केन्द्र र नेसपाले आयोगमा दिए निवदेन

३१ साउन, काठमाडौं । आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडा प्रयोग गर्ने बाटो खुलेको छ । माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र […]

वामदेव र बाबुराम माओवादीको चुनाव चिह्न लिएर चुनाव लड्ने

काठमाण्डाै - आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा  पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई आफ्नो चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथाैडामा चुनाव लड्नका लागि स्वीकृति दिएको बताउनु ...

हँसिया हथौडा चिह्नसहित चुनावमा जान प्रचण्ड र बाबुराम भट्टराई सहमत !

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै (हँसिया हथाैडा) चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार हुनुभएको हो । दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ–आफ्नो दलमा छलफल गरेर निर्णय गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष य...

बाबुराम भट्टराई समूहले टुंग्यायो पार्टीको नाम

८ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद […]

काठमाडौंबाट चुनाव लड्ने तयारीमा मानुषी यमी भट्टराई

जनता समाजवादी पार्टीकी युवा नेत्री मानुषी यमी भट्टराई काठमाडौंबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएकी छिन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यामीकी छोरी समेत रहेकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन्।काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने निश्चित नभए पनि चुनाव लडाउने गृहकार्य गरिरहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

आँखा चुनाव चिह्न लिएर कसले दर्ता गर्‍यो नयाँ पार्टी ?

७ फागुन, काठमाडौं । कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । ‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् । जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चुलिएको बेला […]

ओलीले आफु हार्ने चुनाव गर्दैनन्ः बाबुराम भट्टराई

पोखरा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु हार्ने चुनाव नगर्ने बताएका छन् । नेता भट्टराईले ओलीले यो कुरा बुझेकोले पनि कुनै पनि हालतमा चुनाव नहुने दाबी गरे । उनले ओलीको हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्नेमा जोड दिए । नेता भट्टराईले ‘जनता समाजवादी पार्टी सानै भए पनि जिरे खुर्सानी छ’ भन्ने ओलीले बुझेको बताए । संसद विघटनविरुद्ध पोखरामा जसपाले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई स

लेखेर राख्नुस्, केपी ओलीले चुनाव गराउँदै गराउँदैनन् : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको छ । तर डा. भट्टराईले चुनाव नगराउने दाबी गरे । विकसित राजनीतिक अवस्थामा संसद विघटनको विरोधमा रहेका राजनीतिक दलबीच बुधवार काठमाडौंमा गरिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस्, केपी शर्मा ओलीले ...