सर्वदलीय बैठक : संसद र एमसीसी एजेण्डा

सत्तारुढ दलमा आबद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबरुद्ध संसद र एमसीसीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।  सोमवार दिउँसो २ बजे संसद सचिवालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको उनले बताए ।  सभामुख  सापकोटाले सरकारले संसदमा पेश गर्न लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेका हुन् । संसद बैठक निरन्तर अवरूद्ध भएको र त्यसलाई खुलाउन सहयोग गर्न सभामुखले राजनीतिक नेत...

एमालेसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई

सत्ता गठबन्धन दलले अवरुद्ध हुँदै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक अगाडि बसेको सत्तारूढ दलको बैठकले एमालेलाई सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो । संसदको गतिरोध अन्त्य गर्न तथा एमसीसी परियोजनाबारे भएको छलफलका क्रममा देउवालाई सो जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।  सत्ता गठबन्धन दलको बैठकमा

सर्वदलीय बैठक : एमसीसीबारे स्पष्ट नभइ अनुमोदन गर्न नसकिने

काठमाडौं । सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको सर्वदलीय बैठक राजनीतिक दलका नेताहरुले एमसीसीबारे स्पष्ट भएरमात्रै संसदमा अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । प्रधानमन्त्री देउवाले एमालेले संसद अवरोध गरिरहेको अवस्थामा संसद् […]

सर्वदलीय बैठक : संसद र एमसीसी एजेण्डा

सत्तारुढ दलमा आबद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबरुद्ध संसद र एमसीसीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन्।

सर्वदलीय बैठक : संसद र एमसीसी एजेण्डा

सत्तारुढ दलमा आबद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबरुद्ध संसद र एमसीसीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन्।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संसद र एमसीसी मुख्य एजेण्डा

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।  आइतवार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।  सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सहभागिता रहनेछ ।  प्रधानमन्त्रीले संसदमा भइरहेको अवरोध अन्त्य गर्न र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफलका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष ...

गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस हुँदैन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन् । मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्‍याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए । बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए […]

प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह

सर्वदलीय बैठक सम्पन्न, उपनिर्वाचन र एमसीसी प्रस्तावबारे गम्भीर छलफल गोरखापत्र अनलाइन काठमाडौं, वैशाख ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ । बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्ने सहमति दलका नेताहरुले दिनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाउने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । सरकारले आगामी मंसिरसम्म उपनिर्वाचन गर्ने तयारी थालेको बुझिएको छ । एमसीसी प्रस्ताव संसद बैठमा प्रस्तुत गर्नुपर्ने, सरकारले ल्याउने विजनेस रोक्न नमिल्ने भनाई दलका नेताहरुको रहेको उहाँले जानकारी दिनुभयो । दलहरुबीचमा विभिन्न समयमा मुलुकको साझा समस्याबारे परामर्श गरी अघि बढ्ने कुरा पनि भएको परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले बताउनुभयो । मुलुकको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रबृत्ति देखिएकाले त्यसप्रति सजग हुँदै निरुत्साहित गर्नुपर्छ भन्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको जानकारी नेता ज्ञवालीले बताउनुभयो ।