काठमाडौं । सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको सर्वदलीय बैठक राजनीतिक दलका नेताहरुले एमसीसीबारे स्पष्ट भएरमात्रै संसदमा अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । प्रधानमन्त्री देउवाले एमालेले संसद अवरोध गरिरहेको अवस्थामा संसद् […]