राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ रिपोमार्फत बजार पठायो

बढ्दो तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब बढी रिपोमार्फत बजारमा पैसा पठाएको छ ।  शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकले तीन महिनामा कुल १ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ रिपो जारी गरेको बताएको हो । यस्तै, सोही अवधिमा स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल रु. १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ । समीक्षा अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत्

सम्बन्धित सामग्री

राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेन्जरको इजाजत

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा नवीकरण नगर्ने ती मनिचेन्जरको इजाजत खारेज गरेको हो । काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि र काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै […]

राष्ट्र बैंकले कायम गरेको विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ र ३० पैसा रहेको छ । त्यसैगरी युरो एकको नेपाली खरिद दर १४० रुपैयाँ ५३ […]

राष्ट्र बैंकले के–के काम गर्छ ?

नेपाल राष्ट्र बैंकले मुख्यतः नेपाली मुद्रा तथा सिक्का निष्कासन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजत दिने तथा तिनीहरूको नियमन र सुपरिवेक्षण गर्ने, मौद्रिक नीति तथा विदेशी विनिमय नीति तर्जुमा गर्ने...

नेपाल राष्ट्र बैंकले के–के काम गर्छ ?

नेपाल राष्ट्र बैंकले मुख्यतः नेपाली मुद्रा तथा सिक्का निष्कासन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजत दिने तथा तिनीहरूको नियमन र सुपरिवेक्षण गर्ने, मौद्रिक नीति तथा विदेशी विनियम नीति तर्जुमा गर्ने...

राष्ट्र बैंकले ब्याजदर अन्तर घटायो

उद्योग, व्यवसायीले चर्को ब्याजदरको विरोध गरिरहेको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ।...

राष्ट्र बैंकले माग्यो चालु पूँजी कर्जा मार्गदर्शनका लागि सुझाव

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा गएको एक महिनापछि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग गरेको छ । राष्ट्र बैंकले १ कात्तिकदेखि चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको १ महिना व्यक्ति भएको भन्दै कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा […]

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय, सुझाव माग गरेको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिमा आफ्ना राय सुझाव इमेल monetarypolicy@nrb.org.np मा पठाउन आग्रह गरेको हो । राष्ट्र बैंकले आउँदो असारको अन्तिम हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको निर्माण हुने बताइसक्नुभएको छ ।

दसैंको लागि नयाँ नोट दिन थाल्यो राष्ट्र बैंकले, घटस्थापनादेखि सर्वसाधरणको हातमा

काठमाडौंःनेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। एक सातायताबाट राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको हो। यसअघि राष्ट्र बैंकले घटस्थापना सुरु भएपछि नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। पोहोर नोट नसाट्ने निर्णय गरेको थियो। यसपाली भने राष्ट्र बैंकले भिडभाड…

पेन्सनका लागि राष्ट्र बैंकले माग्यो विवरण

नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन)का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो । राष्ट्र  बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ ।

राष्ट्र बैंकले पनि अब फेसबुक र ट्विटर चलाउने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्र बैंकले नयाँ नीति जारी गरेको हो । अहिले भइरहेका अभ्यासलाई नीतिगत रुपमा समेटेर नीति सार्वजनिक गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।  अहिले सामाजिक सञ्जालमा राष्ट्र बैंकको आधिकारिक अकाउन्ट छैन । नयाँ नीतिअनुसार राष्ट्र बैंकले सामाजिक सञ्जालको पनि प्रयोग गर्ने भएको छ । सूचना प्रविधिको प्रयोग बढ्दै गएसँगै फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालम...