एजेन्सी- छिमेकी मुलुक भारतमा ‘मङ्कीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ। दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन्। केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे सहरको नेसनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआइभी) मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको […]