अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन् । समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन् ।‘सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन् । त्यहीकारण उनीहरु आफ्नो जिन्दगी

सम्बन्धित सामग्री

दोस्रो विवाह गर्दै ऋतिककी पूर्व पत्नी

ऋतिक रोशनकी पूर्व पत्नी सुजैनले चाँडै नै आफ्ना प्रेमी अर्सलान गोनीसँग विवाह गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । ’सुजैन र अर्सलान धेरै परिपक्व छन् । उनीहरूलाई थाहा छ कि उनीहरू आफ्नो बाँकी जीवन सँगै बिताउन चाहन्छन् र उनीहरू विवाह गर्न चाहन्छन्। सुजैनले दोस्रो पटक विवाह गर्न पनि गम्भीर रूपमा सोचेकी छन्," स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ। दुवैको विवाह भयो भने निकै साधारण तरिकाले हुने पनि समाचारमा भनिएको छ ।यससँगै ऋतिक रोशनले पनि आफ्नी प्रेमिका सबा आजादसँग बिहे गर्ने योजना

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण […] The post अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेमकिपा नेता विजुक्छेकी पत्नी रहिनन्

काठमाडौं, ८ असार । नेपाल मजदूर किसान पार्टीका नेता नारायणमान विजुक्च्छे रोहितकी पत्नी शोभा प्रधानको निधन भएको छ । क्यान्सरसँग लड्दै आएकी उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । ६२ वर्षीया प्रधानका छोराहरु सुवेग र सुवान विजुक्च्छे छन् । प्रधान रामेछापको ठोसेमा जन्मिएकी हुन् । २०४० सालमा उनको नारायणमान विजुक्च्छेसँग विवाह भएको […]

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देख

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए । विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको […]

नेमकिपाका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईंले जानकारी दिए । विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको […]

बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। बिजुक्छे पत्नी शोभाको बुधबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिइन्। रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाको बिजुक्छेसँग २०४० मा विवाह भएको थियो। उनीहरुका दुई छोरा छन्।

ठगी आरोपमा पतिको जाहेरीले पत्नी पक्राउ

आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पतिले पत्नी विरुद्ध उजूरी दिएका छन् । पतिको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको छ ।ठगी आरोपमा जेठ ३० मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । भावनाले रौतहटको चन्द्रनिगाहापुरका फुर्वा तामाङसँग विवाह गरेकी थिइन् । विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरो

श्वेताम्बरीसँग निर्देशक विक्रमको गुपचुप दोस्रो विवाह

मुम्बई(दैनिक भास्कर)– बलिउडका लोकप्रिय निर्माता तथा निर्देशक विक्रम भट्टले दोस्रो विवाह गरेका छन् । उनले गत वर्षको लकडाउनमा श्वेताम्बरी सोनीसँग गुपचुप विवाह गरेका हुन् । विक्रमले बुधबार परेको पत्नी श्वेताम्बरीको जन्मदिनमा उनलाई शुभकामना दिँदै आफूले विवाह गरेको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत विक्रमले श्वेताम्बरीका साथ एक फोटो पनि सार्वजनिक गरेका छन् । जुन पोस्ट […]

जिम्बाब्वेका यी पुरुषका १६ पत्नी, १५१ सन्तान !

जिम्बाब्वेमा एक पुरुषका १६ जना पत्नी र १५१ सन्तान छन् ।  मिशेक न्यानदोरो नामक ती पुरुष कुनै काम गर्दैनन् । उनको काम भनेकै आफ्ना पत्नीहरूलाई सन्तुष्ट बनाउनु हो । उनलाई थप विवाह गर्न मन छ । आउँदो हिउँदमा उनले १७औं बेहुली भित्र्याउँदैछन् । मर्नुअघि १०० पत्नी र एक हजार सन्तान पाउने उनको इच्छा छ । आफ्नो उद्दाम यौन चाहना पूरा गर्न वृद्धा पत्नीहरूले नसक्ने भएकाले युवतीहरू विवाह गरेको उनी बताउँछन् ।आफूले विलासी जीवन बिताइरहेको र सन्तानहरूले उपहार र नगद दिने गरेको उनको भनाइ छ ।  म्याशोनल्यान्ड प्रान्तको ...