ऋतिक रोशनकी पूर्व पत्नी सुजैनले चाँडै नै आफ्ना प्रेमी अर्सलान गोनीसँग विवाह गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । ’सुजैन र अर्सलान धेरै परिपक्व छन् । उनीहरूलाई थाहा छ कि उनीहरू आफ्नो बाँकी जीवन सँगै बिताउन चाहन्छन् र उनीहरू विवाह गर्न चाहन्छन्। सुजैनले दोस्रो पटक विवाह गर्न पनि गम्भीर रूपमा सोचेकी छन्," स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ। दुवैको विवाह भयो भने निकै साधारण तरिकाले हुने पनि समाचारमा भनिएको छ ।यससँगै ऋतिक रोशनले पनि आफ्नी प्रेमिका सबा आजादसँग बिहे गर्ने योजना