अशान्ति फैलाउन इरानी वैज्ञानिकको हत्या : रुस

२८ मंसिर, काठमाडौं । रुसले इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या उक्त क्षेत्रमा अशान्ति फैलाउने उद्देश्यका साथ गरिएको बताएको छ । रुसका विदेशमन्त्री सर्गेइ लेभरोभले वैज्ञानिकको हत्याको मामिलामा रुस इरानको पक्षमा रहेको बताएका हुन् । इरानको …

सम्बन्धित सामग्री

‘युद्ध अपराध’ अनुसन्धानबारे रुस भन्छ– अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई टेर्दैनौँ

कयौँ शहरहरूमा महिलामाथि रुसी सेनाले बलात्कार गरेको, सामूहिक हत्या गरेर मानिसहरूलाई पुरिएको तथ्य आफूसँग भएको युक्रेनको भनाइ छ ।

रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप

एजेन्सी । युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

रुस-युक्रेन युद्ध र मारिओपोलको पीडा

रुसी सेनाले सामूहिक हत्या गरेको दक्षिणी युक्रेनको सहर मारिओपुल नजिक अहिले १५ सय भन्दा बढी चिहान खनिएका छन्। यसरी खनिएका चिहानको दृश्य सञ्चार माध्यममा छरपस्ट हुन थालेका छन्। सहरको उत्तर पश्चिममा चिहान भएको ठूलो खाली मैदान छ। युक्रेनी अधिकारी र प्रत्यक्षदर्शीका अनुसार त्यहाँ हजारौँ जनाको शव छ। बन्दरगाहको सहर मारिओपुल रुसको सीमासँगै जोडिएको छ। यो […]

किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्यो : रुस

रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् ।‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भनेको छ ।उक्त क्षेत्रमा  युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका

सुरक्षा परिषद्मा जेलेन्स्कीको सम्बोधनपछि रुस थप आक्रोशित

काठमाडौं । मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन पश्चिमा मुलुकहरुलाई आग्रह गरे । जेलेन्स्कीको उक्त आग्रहपछि रुस थप क्रुद्ध बनेको देखिएको छ । रुसले निहत्था नागरिकको हत्या गरेर युद्ध अपराध गरेको भन्दै जेलेन्स्कीले कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । सुरक्षा परिषद् बैठकको एक दिन नबित्दै […]

रुस-युक्रेन युद्ध : कीभ नजिकै अमेरिकी पत्रकारको गोली हानी हत्या

अमेरिकी पत्रकार ब्रेन्ट रेनोडको कीभ बाहिर इरपिनमा गोली हानी हत्या गरिएको छ । उनको हत्या भएको कीभ प्रहरीले जानकारी दिएको छ। किभका प्रहरी प्रमुख आन्द्रेई नेबिटोभले ब्रेन्ट रेनोडलाई रुसी सेनाले निशाना बनाएको बताएका छन् । घटनामा अन्य दुई पत्रकार पनि घाइते भएका छन् र उनीहरुलाई अस्पताल लगिएको छ । युक्रेन युद्ध कभर गर्ने विदेशी पत्रकारको […]

युक्रेनमा कुख्यात रुसी युद्ध सरदारको हत्या

काठमाडौं– रुसका एकजना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् । रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको जनाइएको छ । गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको हत्या गरिएको हो । उनको मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ठूलो धक्का रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिम […]

अमेरिकी सांसद ग्राहमले राष्ट्रपति पुटिनलाई मार्न अपिल गरेपछि रुस आक्रोशित

काठमाडौं । अमेरिकी सांसद सिनेटर लिंड्से ग्राहमले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको हत्या गर्नु पर्ने बताएपछि रुस आक्रोसित बनेको छ । युक्रेन र रुसबीच युद्ध चर्किरहेका बेला ग्राहमले एक टेलिभिजन अन्तर्वार्तातामा पुटिनलाई मार्न रुसबाट कोही अघि सर्नुपर्ने र त्यसपछि मात्रै यो युद्ध रोकिन सक्ने बताएका थिए । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार […]

युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसद्वारा भाडाका सेना परिचालन

काठमाडौँ – भाडाका सैनिक परिचालन गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र पर्दाफास भएको छ । रुस सरकारले जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका मर्सिनरी लडाकु परिचालन गरेको बेलायतको द टाइम्स पत्रिकाले जनाएको छ । ग्रुपका ४ सय लडाकु अहिले जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्रका लागि किभ परिचालन भएको द टाइम्सले […]