किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्यो : रुस

रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् ।‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भनेको छ ।उक्त क्षेत्रमा  युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका

सम्बन्धित सामग्री

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमण, १ जनाको मृत्यु

मस्को– रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मंगलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएका छन् ।  दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् सर्गेइ अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्  । आक्रमणबाट […]

रुस र युक्रेनबीचको युद्धमा युक्रेनी सेनाकाे ठूलो सफलता

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध भएकाे ७ महिनामा प्रवेश गर्दा युक्रेनी सेनाले सबै भन्दा ठूलो सफलता हासिल गरेको छ । युक्रेनको निप्रो नदीबाट अघि बढीरहेको रुसी रेखाहरू पार गर्दै युक्रेनी सेना द्रुत गतिमा अगाडि बढेपछि रुसी सेनापछि हट्न बाध्य भएको हाे । सोही क्रममा धेरै युक्रेनी गाउँहरू पुनः कब्जा गर्न युक्रेनी सेना सफल भएको […]

रुस–युक्रेन युद्धमा ९,००० युक्रेनी सेना मारिए

रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ।  ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको  बताएका छन्।युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले  यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्

रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ।  ६ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई...

रुस–युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो । दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...

रुस — युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

किभ । रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् । सिएनएनसँगको कुराकानीका क्रममा उनले दिएको जानकारी अनुसार अरु १० हजार भन्दा बढी युक्रेनी राष्ट्र सेवक […]

रुस समर्थक युक्रेनी धनाढ्य राजनीतिज्ञ भिक्तोर पक्राउ

रुस समर्थक र युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीका रुपमा रहँदै आएका धनाढ्य राजनीतिज्ञलाई पक्राउ गरिएको युक्रेनी सुरक्षाकर्मीले बताएको छ । युक्रेनी विपक्षी दलका नेता भिक्तोर मेड्भेड्चुकलाई नियन्त्रणमा लिएको युक्रेनी सुरक्षा नियकाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । विपक्षी नेता भिक्तोर ‘हाउस अरेस्ट’ मा थिए, तर रुसले आक्रमण थालेसँगै उनी भागेका हुन् । […]

रुस र युक्रेनबिच चौथो चरणको वार्ता हुँदै

काठमाडौँ । रुस र युक्रेनबिच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ । सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्विटरमा जानकारी दिएका छन् । ‘फेरि । भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरू निरन्तर हुनेछन्’, राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन् । यसअघि युक्रेनमा जारी सङ्कट अन्त्यका लागि रुस र युक्रेनी पक्षबिच भएका वार्तामा मानवीय […]

रुस र युक्रेन युद्ध : ‘१३ सय युक्रेनी सेना र ५७९  जनता मारिए’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । यसैगरी युक्रेनमा युद्ध सुरु भएयता कम्तीमा ५७९ सर्वसाधारणको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय यूएनएचसीएचआरले जनाएको छ […]

रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन िसेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरह