गिरिजा र देउवाको बेलाजस्तै ११ जनाको इजलास माग्नेलाई सरकारको यस्तो जवाफ, श्रीमानको प्रश्नले अग्नि आगो

काठमाडौँ: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संसद् विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा लैजान नमिल्ने तर्क गरेका छन्। विघटनसम्बन्‍धी मुद्दाको प्रतिरक्षाका क्रममा महान्यायाधिवक्ता खरेलले संविधान र कानुन अनुसार पनि विघटनसम्बन्धी मुद्दा बृहत् इजलासमा हस्तान्तरण हुन नसक्ने तर्क गरे। निवेदक पक्षले मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउन माग गरिरहेका छन्। संयुक्त पुरक निवेदन समेत दर्ता…

सम्बन्धित सामग्री

गिरिजा–टिका फाउण्डेशनद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण भएको छ । विद्यालयमा स्थापित गिरिजा–टिका फाउण्डेशनमार्फत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । हिँजो (शुक्रवार) विद्यालयमा सम्पन्न जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा छात्रवृत्ति वितरण गरिएको गिरिजा–टिका फाउण्डेशनले जनाएको छ । शैक्षिक […]

गणेशमान र गिरिजा कांग्रेस थिएनन्, कम्युनिष्ट थिए : केपी ओली

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् । विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट […]

यसरी सम्झिन मन लाग्यो गिरिजा दाजुलई ९९औं जन्मदिवसमा

जेपी गुप्ता : धेरै कुराहरू संझिन गार्हो भयो। खास गरी तिथी मितिहरू याद हुन्न्, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानु पर्छ। यसरी बिचार्दा कुरो बिस २०४८ पछिको हो। नेपाली काँग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ बिकास समितिलाई रू. १५ हजार अनुदान दिएको थियो। जरूरत मन्द नागरिकहरूको वडामा सामुहिक […]

गिरिजा बाबुलाई कसले सम्झिरहेछन्, कसले बिर्सिए ?

युगपुरुष गिरिजा बाबुको आज चैत्र ७  गते १२ औं स्मृति दिवस हो । यस  पावन अवसरमा मलाई पनि केही लेख्न मन लाग्यो । उहाँ जीवितै रहेको भए लेख्न आवश्यकता हुन्थेन होला ।  चितवनलाई उहाँ अत्यन्तै माया गर्नु हुन्थ्यो । कम्तीमा बर्षको ५÷६ पटक नजिकैबाट देखभेट, भलाकुशारी गर्न  पाइन्थ्यो ।गिरिजा बाबुलाई मैले पहिलोपटक २०४५ सालमा देख्न पाएँ । कक्षा १ देखि ७ सम्म अध्ययन गरेको भरतपुर महानगरपालिका वडा नं ६ (साबिक गीतानगर गाविस–४ देवनगर) स्थित श्री देव ज्योति निमाविमा लगाएको धनधान्याञ

देउवा गिरिजा भन्दा पनि क्रूर

रामकृष्ण चापागाईं, काठमाडौं  ।  आफ्नै पार्टीभित्र न्याय माग्दै केन्द्रीय कार्यालय सानेपामा अनशन बस्न आएका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरुले क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने बताएका छन् । क्रियाशील सदस्यको विषयलाई लिएर बुधबारदेखि पार्टी कार्यालय सानेपामा रिले अनशन जारी छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत जिल्ला सभापति […]

देउवा गिरिजा भन्दा पनि क्रुर

रामकृष्ण चापागाईं, काठमाडौं । आफ्नै पार्टी भित्र न्याय माग्दै केन्द्रिय कार्यालय सानेपामा अनसन बस्न आएका काग्रेस सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल सहितका नेताहरुले क्रियाशिल सदस्यताको विवाद समाधान गरेरमात्र अधिवेशन गर्नुपर्ने बताएका छन् । क्रियाशिल सदस्यको विषयलाई लिएर वुधवार देखि पार्टी कार्यालय सानेपामा रिले अनसन जारी छ । पार्टी केन्द्रिय कार्यालयमा […]

कीर्तिपुरबाट चितुवाको छालासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिकाका गिरिजा सिंह ठगुन्ना र बझाङ दुर्गाथलीका सागर सिंह छन्