जेपी गुप्ता : धेरै कुराहरू संझिन गार्हो भयो। खास गरी तिथी मितिहरू याद हुन्न्, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानु पर्छ। यसरी बिचार्दा कुरो बिस २०४८ पछिको हो। नेपाली काँग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ बिकास समितिलाई रू. १५ हजार अनुदान दिएको थियो। जरूरत मन्द नागरिकहरूको वडामा सामुहिक […]