रामकृष्ण चापागाईं, काठमाडौं । आफ्नै पार्टीभित्र न्याय माग्दै केन्द्रीय कार्यालय सानेपामा अनशन बस्न आएका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरुले क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने बताएका छन् । क्रियाशील सदस्यको विषयलाई लिएर बुधबारदेखि पार्टी कार्यालय सानेपामा रिले अनशन जारी छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत जिल्ला सभापति […]