संखुवासभामा एक साता निषेधाज्ञा

संखुवासभा : कोरोना संक्रमण बढ्दै गएपछि संखुवासभामा एक साता निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायका अनुसार निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि भदौ १८ गतेसम्म गरिएको छ...

सम्बन्धित सामग्री

संखुवासभामा बैशाख २६ देखि एक साता निषेधाज्ञा

संखुवासभा : जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि निषेधाज्ञा जारी गरिएको हो।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले सिफारिस गरेअनुसार बैशाख २६ देखि जे ठ २ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।निषेधाज्ञाको अवधिमा बजार, पसल, सैलुन, ब्युटीपार्लर र जिमखाना बन्द रहने छन्। विवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपन