संखुवासभा- कोरोना संक्रमण फैलन सक्ने भन्दै संखुवासभामा ७ दिनको निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रसासन कार्यालय संखुवासभाले भदौ १८ गतेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सभा, जुलुस, भेला लगायत कुनै किसिमको जमघट नगर्न, सरकारले जारी गरेको सम्पूर्ण सुरक्षा बिधी अपनाउन आग्रह गरिएको छ । एम्वुलेन्स, शव बाहन, […]