काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् । अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावाद बीचको सङ्क्रमणबाट गुज्रिएको उनले टिप्पणी गरे । आज कपिलवस्तुको चन्द्रौटामा कार्यक्रतासँग भेट गर्दै नेता भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए। केही […]