पाँच महिनामा एमालेले गुमायो पाँच सरकार

पृथ्वीसुब्बा गण्डकीको सत्ताच्युत भएको झन्डै एक महिनापछि एमाले नेतृत्वको केन्द्र सरकार डगमगायो। तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाएका थिएनन् तर राष्ट्रपति विद्यादेवी भण्डारीको ‘सहयोग’मा भए उनी फेरि प्रधानमन्त्री नियुक्त भएका थिए।

सम्बन्धित सामग्री

भदौमा सेयर बजारले गुमायो ४२० अंक, यी हुन् मूल्य धेरै घटेका कम्पनी

१ असोज, काठमाडौं । साउनको अन्तिम कारोबार दिन ३००० अंक पुगेको बजार अन्ततः भदौ अन्तिम दिन २५८० अंकमा बन्द भयो । भदौ महिनामा बजारमा भारी गिरावट देखियो । एक महिनामा बजार १४ प्रतिशत अर्थात् ४२० …

६ महिनामा कास्कीको रुपाले गुमायो दुई अब्बल पाइलट

पोखरा । कास्कीको रुपा गाउँपालिकाले ६ महिनामा २ पाइलट गुमाएको छ । मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लाम्जुरापासमा भएको मनाङ हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङको मृत्यु भयो । आजको दुर्घटनामा पाइलट गुरुङ र अन्य ५ जना यात्रुसमेत ५ जनानको मृत्यु भयो । यसअघि पोखरामा गत माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा पाइलट कमल […]

१० वर्षमा पहिलोपटक नेट्फ्लिक्सले गुमायो ग्राहक

बीबीसी । दस वर्षमा पहिलोपटक नेट्फ्लिक्सले आफ्ना नियमित ग्राहकरू गुमाएको छ । यो वर्षको पहिलो तीन महिनामा कम्पनीले २ लाख बढी सदस्यहरू गुमाएको मंगलबार जानकारी दिएको छ । अमेरिका, बेलायतलगायतका प्रमुख बजारहरूमा सेवा शुल्क बढाएकाले र रुसबाट सेवा हटाएकाले नै ग्राहकमा ठुलो गिरावट आएको बताइएको छ । कम्पनीले आगामी दिनहरूमा अझ धेरै...

नेट्फ्लिक्सले तीन महिनामै गुमायो दुई लाखभन्दा बढी सब्स्क्राइबर

नेट्फ्लिक्सका सब्स्क्राइबर पछिल्लो एक दशक भन्दा लामो समयमा पहिलोपटक कम भएका छन् । ‘स्ट्रिमिङ्ग’ कम्पनी नेट्फ्लिक्सले यो वर्ष (सन् २०२२) को पहिलो तीन महिनामा दुई लाख सब्स्क्राइबर गुमाएको हो । नेट्फ्लिक्सले यसअघि सन् २०११ को अक्टोबर त्रैमासिकमा आफ्ना सदस्य (सब्स्क्राइबर) गुमाएको थियो । अझै पनि विश्वभर नेट्फ्लिक्सका २२० मिलियन सब्स्क्राइबर छन् । मंगलबार नेट्फ्लिक्सले दिएको […]

रित्तिँदै ट्वीटर, तीन महिनामा गुमायो ९० लाख प्रयोगकर्ता

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्लो तिन महिनामा ९० लाख प्रयोगकर्ता गुमाएको छ । यो गिरावट ट्वीटरको इतिहासमा अहिलेसम्मकै तीव्र स्खलनको रुपमा रहेको बताइएको छ । फच्र्युन म्यागेजिनका अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा ५० लाख प्रयोगकर्ता …