बीबीसी । दस वर्षमा पहिलोपटक नेट्फ्लिक्सले आफ्ना नियमित ग्राहकरू गुमाएको छ । यो वर्षको पहिलो तीन महिनामा कम्पनीले २ लाख बढी सदस्यहरू गुमाएको मंगलबार जानकारी दिएको छ ।
अमेरिका, बेलायतलगायतका प्रमुख बजारहरूमा सेवा शुल्क बढाएकाले र रुसबाट सेवा हटाएकाले नै ग्राहकमा ठुलो गिरावट आएको बताइएको छ । कम्पनीले आगामी दिनहरूमा अझ धेरै...