काठमाडौं । पछिल्लो समय शेयर बजारमा निरन्तर गिरावट आएको छ । बजार लगातार घट्दा दुई महिनामै लगानीकर्ताले चार खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी रकम गुमाएका छन् । गत पुस ७ गते शेयर बजार १८ सयको विन्दुमा कारोबार भइरहेको थियो । बजार पूँजीकरण २७ खर्बमाथि थियो । त्यसबीच अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा चलेपछि बजार विस्तारै […]