मन्दीको भयमा विश्व अर्थतन्त्र : पाकिस्तान र श्रीलंकापछि बंगलादेशमा कसरी मडारियो संकट?

केहीसमय अघिसम्म ४१६ अर्ब डलरको बंगलादेशी अर्थतन्त्र विश्वकै तीब्र वृद्धितर्फ लम्किरहेको दक्षिण एसियाली देशका रुपमा परिचित थियो। तर, रसिया र युक्रेन युद्धका कारण विश्वमा हाल देखिएको आपूर्ति अवरोध र इन्धनको चर्को मूल्यवृद्धिपछि बंगलादेशी अर्थतन्त्र पनि आफ्ना छिमेकीहरु पाकिस्तान र श्रीलंकाजस्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ। यसले हाल विश्व अर्थतन्त्रमा देखिएको मन्दीको…

सम्बन्धित सामग्री

पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो

पाकिस्तानले इंग्ल्यान्ड विरुद्धको तीन खेलको घरेलु सिरिज २-० ले गुमाएको छ। पाकिस्तान भ्रमण गरिरहेको इंग्ल्यान्ड टिमले ३ टेस्टको सिरिज एक खेल अगावै जितेको हो। पाकिस्तानलाई २६ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो। इंग्ल्यान्डले यसअघि पाकिस्तानलाई उसकै मैदानमा २००१ मा पराजित गरेको थियो।इंग्ल्यान्डसँगको सिरिज गुमाएसँगै पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडबाट समेत  बाहिरिएको छ। अङ्क तालिकामा पाकिस्तान ४२.४२ प्रतिशत अङ्क रहेको छ। जबकि इंगल्यान्ड जितसँगै पाँचौँ नम्बरमा उक्लिएको छ। उस

टी–२० विश्व कपको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौं :  आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन्।  अस्ट्रेलियाको मेलबर्न मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ। इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन्। यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ। वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो। लगातार दुई खेलमा प

टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार ...

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कपकाे फाइनलमा

काठमाण्डाै – न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बुधवार सिड्नीमा भएकाे खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायाे ।  न्युजिल्यान्डले दिएकाे एक सय ५३ रनकाे लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायाे । पाकिस्तानका लागि माेहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र माेहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बाेल्टले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गु...

टी–२० विश्व कपकाे पहिलाे सेमिफाइनलमा भाेलि पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बुधवार पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अस्ट्रेलियाकाे सिड्नीमा सुरु हुनेछ ।  न्युजिल्यान्ड समूह '१' को समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने पाकिस्तान अरूको नजितामा भर पर्दै अनि अन्तिम खेलमा बङ्गलादेशलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।  टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । पाकिस्तानले यसअघि सन् २००९ मा टी&nd...

टी-२० विश्व कप : बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाण्डाै - टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेकाे छ । एडिलेडमा भएकाे खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएकाे हाे । बङ्लादेशले दिएकाे १ सय २८ रनकाे लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे । उसका लागि माेहम्मद रिजवानले ३२ र माेहम्मद हरिसले ३१ रन बनाए ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायाे । उसका लागि नज्मुल हुसेन सान्ताेले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । ...

टी–२० विश्व कप : भारत सेमिफाइनलमा, पाकिस्तान र बङ्लादेशको खेल चल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा अहिले पाकिस्तान र बङ्लादेश खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस जितेर बङ्लादेशले ब्याटिङ गरिरहेको छ । यो खेल जित्ने टोली समूह-२ बाट सेमिफाइनलमा पुग्नेछ । यो समूहमा शीर्ष स्थानमा रहेको भारत सेमिफाइनलमा पुगेको छ । तेस्रोमा रहेको पाकिस्तान र चौथोमा रहेको बङ्लादेशमध्ये जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । जित्ने टोलीको ६ अङ्क हुनेछ । सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा नेदरल्यान्ड्ससँग हारेपछि दक्षिण अफ्रिका सुपर १२ को समूह-२ बाट बाहिरिएको छ । उसको ५ खेलमा ५ अङ्क मात्रै...

टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ। हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्लादेशलाई पाँच रनले हरायो । यो खेलमा नटआउट ६४ रन बनाएका विराट कोहलीले आईसीसी टी–२० विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।...

टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ। आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् । सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो । त्यसअघि आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्यान्ड खेल्द...

पाकिस्तान फुटबललाई फिफाको फुकुवा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफा काउन्सिलको ब्युरोको सन् २०२२ जुन २९ मा सम्पन्न बैठकले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले १५ महिनाअघि पाकिस्तान फुटबल संघमा तेस्रो […]