लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९ को बजेट पारित गर्न बिहीवार प्रदेश सभामा निर्णयार्थ पेश हुँदैछ ।
प्रदेश सभाको बैठक अहिले चलिरहेको छ । अहिले सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीले दिइरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको विपक्षी गठबन्धन बजेट पारित नगर्ने रणनीतिमा रहेको छ ।
प्रदेश सरकार हाल अल्पमतमा रहेको र अल्पमतको सरकारले ल्याएको बजेट पनि अवैधानिक हुने भन्दै विपक्षी गठबन्धले मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभ...