बर्दिया । बर्दियाको गुलरिया नगरपालिका—१० रत्नापुरमा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । स्थानीय राम नरेश रैदासले गाउँ नजिक रहेको बगैंचाबाट ल्याएको च्याउ खाँदा स्वास्थ्य स्थिति बिग्रेपछि अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदिपराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी पर्नेमा गुलरिया–१० का शत्रुधन रैदास, सोही पालिका—११ का सन्दिप रैदास, सुन्दरी […]