कैलाली – सुदूरपश्चिम सरकारले निर्णय गरेको पाँच महिना बितिसक्दा पनि २० वटा भेन्टिलेटर ल्याउन सकेको छैन ।
सुदूरपश्चिम सरकारको मन्त्री परिषद्को बैठकले गएको चैत २७ गते सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालका लागि तीन/तीन तथा पहाडी ७ जिल्ला अस्पतालका लागि दुई/दुई वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । न...