नेपाल फिल्म क्याम्पस र न्यूयोर्क एकेडेमीबीच चलचित्र निर्माण र विद्यार्थी आदानप्रदानबारे सम्झौता

  काठमाडौं । नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ । क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलर र आफूले सम्झौता गरेको जानकारी गराएका हुन् । फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको […]