काठमाडौँ- अमेरिकाको आर्लिङटन, टेक्सस स्थित विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ अध्ययनरत नेपाली विद्यार्थीहरूले ‘नेपाल फिल्म क्याम्पस’मा फिल्म स्टडिज स्नातक तह अध्ययन गरिरहेका २ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताएका छन्। उनीहरूले दुई गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरी ६ महिनाको सम्पूर्ण कलेज शुल्क तिरिदिने भएका हुन। हरेक वर्ष परीक्षा उत्तीर्ण गरे त्यो छात्रवृत्ति ४ वर्षसम्म […]