सुदूरपश्चिमको मौलिक चाडमध्ये सबैभन्दा ठूलो हो, गौरा पर्व । गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भनिन्छ । कृष्ण पक्षमा पर्ने गौरालाई अँधेरी (अन्यारी गाैरा) गौरा भनिन्छ । उजेली गौरालाई धार्मिक महत्वको दृष्टिले शुभ, फलदायी र...