हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल पुस ८ देखि

२९ कात्तिक, काठमाडौं । २०७२ सालको बिनाशकारी भूकम्पमा निधन भएका खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकपको तेस्रो संस्करण फुटबल आगामी पुस ८ देखि १५ गतेसम्म हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा ८ टोलीको सहभागिता रहने गरी तयारी गरिएको जानकारी …

सम्बन्धित सामग्री

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ ।

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

काठमाडौँ,१५ कार्तिक । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक […]

झरीका कारण अन्तर्राष्ट्रिय गोल्डकप फुटबल स्थगित

संखुवासभाका केही साता अगाडिदेखि परेको निरन्तर झरीका कारण संखुवासभामा आयोजना हुने अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। निरन्तर झरी परेपछि खेलमैदानसमेत हिलाम्मे भएको कारणले प्रतियोगिता स्थगित गरिएको आयोजक एडभान्स...

क्यामरुनको एभिनियर क्लबलाई हेम्जा गोल्डकप फुटबलको उपाधि

पोखरा । क्यामरुनको एभिनियर फुटबल क्लबले पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको ‘हेम्जा गोल्डकप अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप १९ गतेबाट हुने

हेटौँडा : चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जेठ १९ गतेबाट हेटौँडामा हुने भएको छ।मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको कारण सर्दै आएको प्रतियोगिता जेठ १९ गतेबाट हुने जनाएको हो।प्रतियोगिताका संयोजक प्रताप विष्टले उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १० वटा टिमको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी, पुलिस क्लब, एपीएफ, फ्रेन्ड्स क्लब, खुमलटार,&

बङ्गबन्धु गोल्डकपः नेपालले २३ वर्षपछि जितेको पुरस्कार अझैं पाएन !

काठमाडौ । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर ...

मदन भण्डारी गोल्डकपमा आयोजकले हरायो आर्मीलाई

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ।   बुटवलको रामनगरस्थित मानव ज्ञान माविको मैदानमा भएको पहिलो क्वाटरफाइनल...

​मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

रुपन्देही, चैत ९ – बुटवलमा मोफसलकै सर्वाधिक पुरस्कार रहेको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । तेस...

धनकुटामा सुस्तायो फुटबल गतिबिधि

२०५५ सालबाट धनकुटामा सञ्चालन हुदै आएको सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता पूर्वी पहाडको पहिलो राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो ।