धनकुटामा सुस्तायो फुटबल गतिबिधि

२०५५ सालबाट धनकुटामा सञ्चालन हुदै आएको सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता पूर्वी पहाडको पहिलो राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो ।

सम्बन्धित सामग्री

महिला फुटबल : छथर जोरपाटी सेमिफाइनलमा

धनकुटामा आइतबार  सुरु भएको सहिद रामकृष्ण श्रेष्ठ स्मृति कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विजयी सुरुआत गरेको छ ।

धनकुटामा लिग हुने

धनकुटामा जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ धनकुटाले वैशाख १९ देखि २२ सम्म जिल्लाको ‘ए’ डिभिजन लिग डाँडाबजारमा हुने जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडी सम्मानित

मोरङ – खेलकुद विकास बोर्ड कोशी प्रदेशले अन्तर्राष्ट्रिय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। मंगलबार धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलाडी–प्रशिक्षक गरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् रहेको बताए। […]

शहीद भीमनारायण श्रेष्ठ फुटबल : वीरगञ्ज युनाइटेड फाइनलमा

वीरगञ्ज : वीरगञ्ज युनाइटेड क्लब धनकुटामा जारी १५औँ शहीद भीमनारायण श्रेष्ठ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा वीरगञ्ज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । खेलको २५औँ मिनेटमा वीरगञ्ज युनाइटेडका अम्मर डङ्गोलले गरेको गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ […]

प्लानिङ ब्वाइज विजयी

प्लानिङ ब्वाइज क्लब धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटास्थित तल्लो टुँडिखेलमा भएको तेस्रो क्वार्टरफाइनलमा प्लानिङले कञ्चनजंघा फुटबल क्लब सिलगुडी भारतलाई ६–१ ले हराएको...

ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा

प्लानिङ्ग ब्वाइज क्लब काठमाडौँ धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको अन्तरले पराजीत गरेको हो । क्लबको जितका लागि खेलको २२औँ मिनेटमा ब्वाइजका विदेशी खेलाडी बेबोस साक्वएसले खेलको २२औँ मिनेटमा शुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ३० मिनेटमा फागुराम …

२७ वैशाखदेखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता

धनकुटामा बैशाख २७ देखि १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ २ सम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो। २०६३ सालयता वर्षेनी...

धनकुटामा रारा गोल्डकप

काठमाडाैं । यही वैशाख २२ गतेबाट अग्नि वसुन्धरा स्मृति १०औँ गोर्खा स्ट्रङ रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । रारा फुटबल क्लबको आयोजनामा धनकुटाको राजारानीमा वैशाख २२ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजक रारा फुटबल क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । राजारानीमा लाग्ने ऐतिहासिक चण्डी […]

धनकुटामा देउरालीले ए डिभिजन लिग र डाँडाबजारले बी डिभिजन जिते

धनकुटा : धनकुटामा सम्पन्न जिल्लास्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिगको उपाधि देउराली युवा क्लब धनकुटा-७ ले जितेको छ। यसैगरी बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधि डाँडाबजार युवा क्लब साँगुरीगढी-५ ले जितेको छ।धनकुटा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेतामा ए डिभिजनतर्फ रारा समाज सेवा राजारानी र बी डिभिजनतर्फ सिंहदेवी युवा क्लब सिंधुवा भएका छन्।ए डिभिजन सुपर लिग विजेता देउरालीले ४० हजार रूपैयाँ र ट्रफी र उपविजेता रारा समाज सेवाले २० हजार नगद र ट्रफी&nb

ए डिभिजन लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु

धनकुटा : धनकुटामा शनिबारदेखि जिल्ला स्तरिय वाइवाई डाइनामाइट ए डिभिजन सुपर लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।धनकुटा जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ। स्वास्थ्यका प्रतियोगिताको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यस्ता प्रतियोगिताले युवाको प्रतिभाको संरक्षण हुने बताए। उनले फुटबलको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताए।ए डिभिजन सुपर लिगमा ६ टिमको सहभागिता रहेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताम