प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,७ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् । बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै विभिन्न सांसदहरुले जनताको जनजीविकासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद तेजुलाल चौधरीले टीकापुर घटनाको बारेमा सत्यतथ्य छानबिन गरेर जेलमा भएका […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने?

काठमाडौं,१८ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेबाट सुरु भएको हो । सोमबारको बैठकको शून्य समयमा पनि सांसदहरुले जनताका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद भगवती चौधरीले सुनसरीको धरानमा महामारीको रुपमा फेलिरहेको डेङ्गी […]

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१जेठ । आजको प्रतिनिधिसभाको वैठकमा पनि सांसदहरुले जनताको प्रत्यक्ष जनजीविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । वैठकमा बोल्दै सांसद बिजुला रायमाझीले देशमा बढ्दै गएको भ्रष्टचारले विकराल रुप लिएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले नेपाली जनताको वास्तविक स्थिती बुझ्न सार्वजनिक बस,सरकारी अस्पताल,र पासर्पोट वितरण गर्ने स्थान अनुगमण गर्नुपर्ने धारणा व्यक्त गरिन् । […]

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको आज(मंगलवार)को बैठकमा पनि सांसदहरुले जनताका जनजिविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको  बैठकको  शून्य समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले बि सं १९८३ सालमा स्थापना भएको पाल्पाको धवल पुस्तकालयको उचित संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै पुस्तकालय संरक्षणको अभावले मानिसहरुमा पढ्ने बानी विस्तारै हराउँदै गएको र आवश्यक पुस्तक समेत […]

प्रतिनिधि सभाको शून्य समयमा बोल्ने सांसदहरू कसले के भने ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले राष्ट्रिय सभाको उपाध्यक्ष तत्काल निवार्चन गर्न माग पनि गर्नुभयो । त्यस्तै सांसद थापाले राष्ट्रिय महत्व र आम नागरिकको चासोको नागरिकता […]