सूर्यमा ग्रहण लागिसक्यो,अब कलम चम्किन्छः नेपाल

नेपालले सात प्रदेशमध्ये दुईवटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए। प्रदेश २ मा पनि एमालेभन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए। केपी ओलीको हठका कारण एमालेको यो दशा भएको टिप्पणी गरे।

सम्बन्धित सामग्री

सूर्यमा ग्रहण लागिसक्यो, अब कलम चम्किन्छ : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् ।बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी […]