महालक्ष्मी विकास बैंकमार्फत कमर्सियल गाडी खरिदमा सरल कर्जा सेवा पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको हो ।उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक र पोखराको ओम हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र पोखराको चिप्लेढुंगास्थित ओम हस्पिटल डाइग्नोस्टीक एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले ओम हास्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउने छन् ।सम्झौताअनुसार यस महालक्ष्मी विकास बैंकको क्यूआर कोड, डेविट कार्ड वा मोवाइल बैंकिङमार्फत भुक्तानी गर्दा बेड चार्ज, अपरेसन चार्ज, ल्याव चार्जलगायतमा १२ प्रतिशत र फार्मेसीमा ७.५० […]

महालक्ष्मी विकास बैंक र विद्युत् प्राधिकरणबीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारणलाई विद्युत् महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले प्रधिकरणसँग विद्युत् महसुल संकलन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले […]

महालक्ष्मी विकास बैंक र सम्यकबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने सम्झौता...

महालक्ष्मी विकास बैंक र सम्यक् डायग्नोस्टिकबीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक् डायगनोस्टिक प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ग्राहकले सम्यक् डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न […]

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग कर्जा सम्झौता गरेको जनाएको छ ।सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा पाउनेछन् ।ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि […]

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. सँग आइतवार एक सम्झौता गरेको छ ।   उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन् ।   सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड च...

महालक्ष्मी विकास बैंक र होटल शम्बलाबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगन्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।...

महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई उपचार गराउँदा विभिन्न...

महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि भेहिकलबीच सम्झौता

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेड र एमएडब्लु वृद्धि भेहिकल प्रालिबीच भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। शुक्रबार भएको सम्झौता सम्झौताअनुसार कम्पनीबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध […]