लखनउलाई हराउँदै बेङ्ग्लोर शीर्ष दुईमा, शतकबाट चुके डुप्लिसिस

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लखनउ सुपर जाइन्टमाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोस्ट्स एकेडेमीको मैदानमा सम्पन्न खेलमा बेङ्ग्लोरले लखनउमाथि १८ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान…

सम्बन्धित सामग्री

आइपिएलमा चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा, चेन्नइ पुछारमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले ८ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि महिपाल लोमरोरले ४२ […]

चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपर किंग्सलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले चेन्नइलाई १३ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। बेङ्ग्लोरका लागि महीपाल लोमरोरले सर्वाधिक ४२ रन…