ताप्लेजुङको सान्थाक्रामा आगलागी,घर र मतान जल्यो

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा (डीएन) शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ।...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी, हातहतियार जल्यो

काठमाडौं, १२ फागुन । बारा जिल्लाको विश्रामपुर गाउँपालिकास्थित प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । एफओबीमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीमा हातहातियार र गोलीगट्ठा सबै जलेर नष्ट भएको बताइएको छ । आगलागीमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । एफओबीमा रहेका हातहतियार, गोलीगट्ठा, कागजात र खाद्यन्न र […]

बच्चाले लाइटर खेलाउँदा घरै जल्यो

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बच्चाले लाइटर खेलाउँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आज दिउँसो लिम्बूका घरमा आगलागी भएको हो । बच्चाले लाइटर बालेर खेल्दा फुसको घरमा आगो लागेको हो । […]

‘बेवारिसे’ बनेर फ्रान्स पुगेका विवेक २० वर्षपछि परिवार खोज्दै आइपुगे नेपाल

आगलागीले घर जल्यो, घरसँगै जन्म दिने आमा पनि गुमाए विवेकले। केही समयपछि काठमाडौंको एउटा अनाथलयमा पुगे उनी। अनाथलयले परिवारको खोजी गर्दा कोही भेटेनन्।  त्यसपछि नेपाल सरकारको अनुमतिमा फ्रान्सेली नागरिकले धर्मपुत्र बनाएर...

ओलीको टिप्पणी– सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जल्यो

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जलिरहेको टिप्पणी गरेका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले हनुमानले सूर्यलाई रोटी भनेर खान खोज्दा थुतुनो डढेजस्तै एमालेको सूर्य निध्याउन खोज्नेको अहिलेको हालत भएको बताए । यस्तै, ओलीले आफूलाई […]

थुतुनो जल्यो फेरि

मौसम सफा भन्दै थिए बर्सात चल्यो फेरि आफ्ना समेत डुबाइ लग्यो जिमी गल्यो फेरि।। नजोतिएका बहर जोते उब्जाउ हुने आशले खेतमा बस्यो राँटै राँटा सिउँडी फल्यो फेरि।। किरिया ख्वाइ थकाइ मार्न आराम गरौँ भन्दा आगो हाल्या हुक्का चिलिम कता ढल्यो फेरि।। भर्खरको दौरा सुरुवाल कस्तो सुग्घर थियो तेल हालेको कालो मोसो कस्ले दल्यो फेरि।। आफू […]

बर्सेनि जल्छन् कर्णालीका बस्ती

गत चैत २१ गते जुम्ला तिला गाउँपालिका ९ को मुल्ली बस्ती आगलागीबाट खरानी भयो । मानवीय क्षति भने भएन । तर घरभित्र रहेको अन्नपात पुरै जल्यो । मुल्ली अन्न भण्डारका रुपमा रहेको थियो । आगोले बस्तीभित्रका २९ घर जलेर नष्ट भए । स्थानीय बिचल्लीमा छन ।...

पैयुँका आगलागीपीडतको त्रिपालमुनि बास

पर्वत : पैयुँ गाउँपालिका–६, सरौँखोलास्थित डाँडाकाहुँको आगलागीपीडित त्रिपालमुनि बस्न बाध्य भएका छन्। गत चैत २७ गते दिउँसो भएको आगलागीबाट आठ घर र १५ वटा गोठमा पूर्ण तथा आंशिक क्षति भएको थियो।घर, अन्न लगाउने लत्ता जलेपछि केहीको बास त्रिपालमुनि भएको छ। कोही भने जलेकै घरको बाँकी रहेको अंशमा त्रिपालले बेरेर रात कटाउन बाध्य भएका छन्। ‘हाम्रो त यस्तै हालत भयो हजुर के गर्नु? घर जल्यो, गोठ जल्यो, त्रिपालले बारेर बस्नुपरेको छ। घरमा अन्न र कपडा पनि केही छैन,’ पीडित कमला गौतमले भनिन्,

बुटवलको दियालो फुडल्याण्ड आगलागीबाट जल्यो

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा रेष्टुरेन्टमा गएराति आगलागी भएको छ । बुटवलको मिलनचोकको दुर्गा डिजल्स नजिकै रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब १ः३० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।  आगलागीबाट फुडल्याण्डको पहिलो तलामा रहेको रेष्टुरेन्ट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट करिब डेढ करोड भन्दा बढीको क्षति भएको फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए । तीन वटा दमकलको सहायतामा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगो कसरी लाग्यो त्...

चुलोबाट सल्किएको आगोले मोटरसाइकलसहित घर नै जल्यो

महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित राजेशचन्द्र यादवको घरमा आज आगलागी हुँदा मोटरसाइकलसहित लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज अपराह्न राजेशको घरमा चुलोबाट आगो सल्किएर आगलगी हुँदा घरमा रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकललगायत वस्तु जलेर नष्ट भएको छ । पीडित परिवारका अनुसार घरसहित घरभित्र रहेका अन्नपाती, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकल, केही नगद र केही गरगहनासमेत गरी सबै थोक पूर्णरुपमा जलेर नष्ट ...

बानेश्वरमा पनि जल्यो प्रधानमन्त्री ओलीको पुतला

काठमाडौं : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज बानेश्वरमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अखिलले मिन भवन अगाडि नेपाल कमर्स क्याम्पस नजिक प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको…