कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले अगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम ल्याएको छ। आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
अधिकांश पूरानै योजनालाई निरन्तरता दिँदै ल्याइएको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको