आइतबार नेप्से परिसूचकमा सय अंकको गिरावट

अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो। कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो।...