काठमाडौं, २० चैत्र । साताको कारोबारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३० दशमलव ८९ अंकले घटेर ३५ सय १३ दशमलव ४१ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४४ अंकले घटेर ४६९ दशमलव ३ विन्दुमा थामिएको हो । नेप्से […]