काठमाडौँ । साताको दोस्रो दिन नेप्सेमा दिनभर उतारचढावका बिच बजार परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से १७.६७ अङ्क ९०.८३ प्रतिशतले गिरावट भएर २१०६.१६ अङ्कमा बन्द भएको छ । गत साता आइतबार र सोमबार बढेर मङ्गलवारदेखि शुक्रवारसम्म नै घटेको नेप्से यो आइतबार १० अङ्कले बढेको थियो । तर, सोमबार पुनः नेप्से आरालो लागेको छ […]