तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२–८३ मा जिल्लाको वन क्षेत्रबाट १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज […]
–मौसम पूर्वानुमान महाखाशाले जारी गर्यो विशेष बुलेटिन–गण्डकी र सुदूरपश्चिमा धेरै भारी वर्षा हुने–सचेत रहन मौसमविद््को आग्रह काठमाडौँ । नेपालमा आगामी बिहीवारदेखि चार दिनसम्म भारी वर्षा हुने सम्भावना देखिएको छ । मौसमविद्हरूले ९ असोज शुक्रवारबाट मौसमी प्रणाली भित्रिने र ११ गते आइतवारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने जनाएका छन् । वर्षात्को अनुपात २०८१ र २०८२ सालको […]
६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् ।
सीएनएन, पोलिटिको र एमएस नाउले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला …
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री रादोस्लाव सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA81) को साइडलाइनमा भएको भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षबारे छलफल भएको हो। भेटमा दुवै पक्षले नेपाल र पोल्यान्डबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने […]