परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री रादोस्लाव सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA81) को साइडलाइनमा भएको भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षबारे छलफल भएको हो। भेटमा दुवै पक्षले नेपाल र पोल्यान्डबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने […]