र्‍यान्समवेयर आक्रमणपछि रोकिएको सेयर कारोबार आजदेखि सञ्चालन

‍र्‍यान्समवेयर आक्रमणका कारण सोमबार रोकिएको सेयर कारोबार आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ।