९ गतेदेखि देशैभर भारी वर्षाको सम्भावना

–मौसम पूर्वानुमान महाखाशाले जारी गर्‍यो विशेष बुलेटिन–गण्डकी र सुदूरपश्चिमा धेरै भारी वर्षा हुने–सचेत रहन मौसमविद््को आग्रह काठमाडौँ । नेपालमा आगामी बिहीवारदेखि चार दिनसम्म भारी वर्षा हुने सम्भावना देखिएको छ । मौसमविद्हरूले ९ असोज शुक्रवारबाट मौसमी प्रणाली भित्रिने र ११ गते आइतवारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने जनाएका छन् । वर्षात्को अनुपात २०८१ र २०८२ सालको […]