डिआइजी बढुवाको सिफारिससँगै धीरज सिंहपछिका आइजीपीका दाबेदारहरु तय

काठमाडौं, ९ असार । नेपाल प्रहरीमा डिआइजी बढुवाको सिफारिस भएको छ । बढुवा सिफारिस भएसँगै वर्तमान आइजीपी धीरजप्रताप सिंह पछि को आइजीपी बन्नसक्ने केही नामहरु लगभग तय भएका छन् । ५ चैत्र २०५१ मा सेवा प्रवेश गरेकामध्येबाट वसन्तबहादुर कुँवर पहिलो, टेकप्रसाद राई दोस्रो र अशोक सिंह तेस्रो नम्बरमा परेका छन् । यो ब्याची आइजीपी धीरजप्रताप […]

सम्बन्धित सामग्री

बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा रोकेर नेपाल प्रहरीमा थप तीन जना डिआइजी दरबन्दी थप्ने गृहकार्य थालेको छ। मन्त्रालयले -

डिआइजी बढुवा : एकै लटमा दुई आइजीको टुंगो !

काठमाडौं । नेपाल प्रहरीले अबको ९ महिनापछि हुने आइजीपीसँगै त्यसपछिको साढे पाँच महिने आइजीपी पनि टुंगो लगाउँदै बढुवा सिफारिस सूची प्रकाशित गरेको छ ।एसपीबाट एसएसपी बढुवामा आफ्ना सम्पूर्ण व्याचीलाई उछिन्दै एक नम्बरमा पुगेका सन्दिप भण्डारीलाई बसन्तबहादुर कुँवरले डिआइजी बढुवामा उछिनेर पहिलो नम्बर कायम गरेका छन् । यस आधारमा उनलाई भावी आइजीका रुपमा हेर्न थालिएको छ । […]

१७ एसएसपी डिआइजी बढुवा सिफारिस

काठमाडौँ । १७ एसएसपी प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधवार १७ जनाको नाम सिफारिस गरेको हो । निकै लामो रस्साकस्सी पछि बढुवा सिफारिस गरिएको छ ।  सूचीको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर आएका छन् भने दोस्रो नम्बरमा टेक प्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन् […]

प्रधानमन्त्रीले आइजी, डिआइजी बढुवा गर्न लाग्नु हुँदैन : नवराज सिलवाल

एमाले सांसद नवराज सिलवालले राजनीतिक दलले प्रहरी संगठन ध्वस्त पारेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमाथि बोल्दै उनले राजनीतिक दलले प्रहरीलाई सहि ढंगले काम गर्नै नदिएको बताए । सिलवालले भने–‘नेपाल प्रहरीमा अहिले तपाईहरुले जसरी मनखुसी भर्ना गर्नुभएको छ । मनखुसी सरुवा गर्नुभएको छ । मनखुसी आफ्ना मान्छे च्याप्नुभएको छ यसले प्रहरीक

‘आइजीपी बन्न’ सिलवाल, अर्याल, चन्द र भण्डारी ‘भारतीय दूतावास छिरेको’ खुलासा

काठमाडौं, १९ असोज । नेपाल प्रहरीको २६औं आइजीपी नियुक्ति सबैभन्दा विवादास्पद भएको थियो । त्यतिबेला डिआइजीबाट सिधै आइजीपी नियुक्त भएका थिए । प्रतिष्पर्धामा ४ जना थिए । डिआइजी बढुवा हुँदा नवराज सिलवाल पहिलो नम्बरमा थिए । दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा जयबहादुर चन्द र चौंथोमा बमबहादुर भण्डारी थिए । सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धा चलेको थियो […]

सशस्त्र प्रहरीमा डिआइजी बढुवा प्रक्रिया सुरु

काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले रिक्त २ डिआइजी पदका लागि डीआईजी बढुवाको लागि सूचना प्रकाशित गरेको हो । बढुवाको दौडमा एसएसपी त्रय कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का रहेका छन् । उनीहरू तीनै जना २०७५ पुस २० गते एसएसपीमा बढुवा भएका […]

डिआईजी बन्न सशस्त्रका एसएसपीहरुको दौडधुप

काठमाडौं। सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डिआइजी) बढुवा प्रक्रिया थालेसँगै सशस्त्रका एसएसपीहरु शक्तिकेन्द्र धाउन थालेको भेटिएको छ । सशस्त्रले डिआईजी हुन आवश्यक आवेदन मागसँगै एसएसपीहरु शक्तिकेन्द्रको दौडधुपमा लागेको भेटिएको हो । सशस्त्रमा अहिले सात डिआइजी पद रिक्त छ ।

गृहमन्त्रालयले थाल्यो एआईजी र डिआइजी बढुवा प्रक्रिया : को को छन् अगाडि ?

गृहमन्त्रालयले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तथा नायव महानिरीक्षक (डिआइजी)को बढुवा प्रक्रिया