डिआइजी बढुवा : एकै लटमा दुई आइजीको टुंगो !

काठमाडौं । नेपाल प्रहरीले अबको ९ महिनापछि हुने आइजीपीसँगै त्यसपछिको साढे पाँच महिने आइजीपी पनि टुंगो लगाउँदै बढुवा सिफारिस सूची प्रकाशित गरेको छ ।एसपीबाट एसएसपी बढुवामा आफ्ना सम्पूर्ण व्याचीलाई उछिन्दै एक नम्बरमा पुगेका सन्दिप भण्डारीलाई बसन्तबहादुर कुँवरले डिआइजी बढुवामा उछिनेर पहिलो नम्बर कायम गरेका छन् । यस आधारमा उनलाई भावी आइजीका रुपमा हेर्न थालिएको छ । […]