बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा रोकेर नेपाल प्रहरीमा थप तीन जना डिआइजी दरबन्दी थप्ने गृहकार्य थालेको छ। मन्त्रालयले -

सम्बन्धित सामग्री

प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला

काठमाडौँ- २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए। लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो। त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। ...

प्रधानमन्त्रीले आइजी, डिआइजी बढुवा गर्न लाग्नु हुँदैन : नवराज सिलवाल

एमाले सांसद नवराज सिलवालले राजनीतिक दलले प्रहरी संगठन ध्वस्त पारेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमाथि बोल्दै उनले राजनीतिक दलले प्रहरीलाई सहि ढंगले काम गर्नै नदिएको बताए । सिलवालले भने–‘नेपाल प्रहरीमा अहिले तपाईहरुले जसरी मनखुसी भर्ना गर्नुभएको छ । मनखुसी सरुवा गर्नुभएको छ । मनखुसी आफ्ना मान्छे च्याप्नुभएको छ यसले प्रहरीक

प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जना नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजी वसन्त लामा र सशस्त्र प्रहरीका डिआइजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो । गृह सचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले वैशाख २१ मा सशस्त्रका पौडेल र वैशाख २३ […]

डिआइजी सहकुल थापा नेपाल प्रहरीको एआइजीमा बढुवा

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई एआइजी बढुवा गरेको हो।