यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा छैठौं ओभर चलिरहँदा नेपालले दोस्रो सफलता हात पारेको छ । सोमपाल कामीले लगातार दुई विकेट लिए । यूएईले ६.१ ओभरमा दुई विकेटको नोक्सानीमा २९ […]

सम्बन्धित सामग्री

नेपाललाई आठौं सफलता, राजवंशीले लिए दोस्रो विकेट

स्पिन बलर ललितनारायण राजवंशीले आइरिस टोलीका लियम म्याकार्थीको विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्।...

नेपाललाई आठौं सफलता, राजवंशीले लिए दोस्रो विकेट

स्पिन बलर ललितनारायण राजवंशीले आइरिस टोलीका लियम म्याकार्थीको विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्।...

नेपाललाई आठौ सफलता, कुसल भुर्तेलले ६ विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई आठौ सफलता हात लागेको छ। युएई ए विरुद्ध नेपालका लागि तेश्रो , चौथो पाँचौ छैठौ ,सातौ र आठौ विकेट कुसल भुर्तेलले लिएका हुन।...

नेपाललाई पाँचाै सफलता, दिपेशले लिए तीन विकेट

युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचाै सफलता मिलेको छ...

नेपाललाई पाँचाै सफलता, दिपेशले लिए तीन विकेट

युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचाै सफलता मिलेको छ...

नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले पपुवा न्युगिनीसँगको पहिलो खेलमा नेपाललाई पहिलो सफलता दिलाएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै २४ रन बनाएको छ । ओपनर टोनी उरा २१ बलमा ३ चौकासहित १९ रनमा अविजित छन् । क्रिजमा असाद भाला छन् […]

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपालका लागि कप्तान सन्दीप लामिछानेले युएईको दोस्रो विकेट झारेका हुन्। उनले युएईका भिर्त्या अरविन्दलाई आउट गरे। उनी ४६ रनमा आउट भएका हुन्। यसअघि जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा चिराग सुरीलाई आउट गरेका थिए। आजको खेलमा नेपाल विजयी भए यसैवर्ष अष्ट्रेलियामा हुने […]

अमेरिकाविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं, २८ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा अमेरिकाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालको दोस्रो विकेट स्पीनर सन्दीप लामीछाने लिएका हुन् । नेपालका बिक्रम सोबले नेपाललाई पहिलो सफलता दिलाएका थिए । बिक्रमले अमेरिकाका ओपनर स्टेभेन टेलरलाई १४ रनमा आउट गरेका हुन् । अमेरिकाले अहिले सम्म ९.५ ओभरमा २ विकेट गुमाएर ४७ […]

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपालको तिब्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरमा विकेट लिएका हुन्। सोमपालले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई एलबीडब्लू आउट गरेका हुन्। नेपाललाई सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका थिए। सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोउडलाई एलबीडब्यू आउट गरेका थिए।