काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपालका लागि कप्तान सन्दीप लामिछानेले युएईको दोस्रो विकेट झारेका हुन्। उनले युएईका भिर्त्या अरविन्दलाई आउट गरे। उनी ४६ रनमा आउट भएका हुन्। यसअघि जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा चिराग सुरीलाई आउट गरेका थिए। आजको खेलमा नेपाल विजयी भए यसैवर्ष अष्ट्रेलियामा हुने […]