हराएका २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई साेमबार हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकलधनीहरूलाई हस्तान्तरण गरेको हो

सम्बन्धित सामग्री

हराएका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन्।विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारी सम्

हराएका ३० मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज मोटरसाइकल हस्तान्तरण गरेका हुन् । उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजग हुनुपर्ने […]

हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज बिहीोार आयोजित एक कार्यक्रमका बीच मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । उहाँले हराएका मोटरसाइकल खोजी र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयम् सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयाे । सवारी चालक थप जिम्मेवार बनी सुरक्षित ठाउँमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उप...

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज आयोजित एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने आवश्यकता औँल्याए । उनले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित  स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सु

हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर बुधबार एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक […]

हराएका २८ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

काठमाडौं, माघ २७ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २८ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गर्न उजुरी दिएको आधारमा प्रहरिले खोजी गर्दा विभिन्न स्थानबाट मोटरसाइकल फेला परेका थिए । ट्राफिक महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा ३ सय २८, २०७७/७८ मा ३ सय ६७ वटा र ७८/७९ […]

चोरी भएका मोटरसाइकल प्रहरीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

सर्लाही – सर्लाहीको हरिवनमा रहेको  इलाका प्रहरी कार्यालयले विभिन्न समयमा हराएका र चोरी भएका ६ वटा मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । प्रहरीले बुधबार सर्लाहीको हरिवनमा सम्बन्धित व्यक्तिलाई बोलाए ६ वटा मोटरसाइकल  हस्तान्तरण गरेको हो । प्रहरीका अनुसार सम्बन्धित व्यक्तिलाई  हस्तान्तरण गरिएका मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा  फेला परेका हुन् । चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर  २२० सीसी भन्दा माथिको...

हराएका २५ वटा माेटरसाइकल सम्बन्धित धनीलाई बुझाइयाे

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  मङ्गलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न ठाउँबाट हराएका मोटरसाइकल बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलङ्कीलगायतका ठाउँबाट फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले जानकार...

२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

१७ पुस, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले बताए । […]