सिसडोलवासीको अवरोध हट्यो, आजैबाट फोहोर उठाइने

काठमाडौं : काठमाडौं महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच शुक्रबार भएकोे छलफलपछि फोहोर बिसर्जनको अवरोध हटाउने सहमति भएको छ। फोहोर विसर्जनमा अवरोध भएपछि महानगरपालिकाका प्रमुख शाक्यसहितको शुक्रबारको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा फाल्न दिने उनीहरू सहमत भएको  ककनी गाउँपालिका वडा–३ का अध्यक्ष घननाथ बजगाईँले बताए।  ‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने,...

सम्बन्धित सामग्री

बन्चरेडाँडावासीसँग तीनबुँदे मौखिक सहमति : फोहोर ढुवानीमा भइरहेको अवरोध हट्यो

यस्ता छन् सहमति - फोहोर यथोचित रूपमा व्यवस्थापन गर्ने । - फोहोरकै कारण फैलिएको झिँगा व्यवस्थापन गर्ने । - बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)गर्न बिहीबारनै विज्ञसहितको टोली अनुसन्धानका लागि पठाउने । उपत्यकाको फोहोर ढुवानीमा अवरोध...

बालेन भन्छन्ः सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर विसर्जनमा सडकमा भइरहेको अवरोध पूर्णरुपमा हटेको बताएका छन्। मेयर शाहले बिहीबार २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अवस्था सामान्य रहे केही दिनमा सबै फोहोर उठ्ने उनले बताएका छन्। मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्,’सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेका छन्। आज मात्रै […]

बन्चरेडाँडामा स्थानीयको अवरोध हट्यो, विसर्जनस्थलमा पुगे फोहोरका गाडी

काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयको अवरोध गए रातिदेखि हटेसँगै फोहोर बोकेका गाडीहरू विसर्जनस्थलमा पुगेका छन् । शनिबार बेलुका बाटोमै फोहोर फाल्ने गाडीविरुद्ध स्थानीयले अवरोध गरेका थिए । स्यानिटरी ल्यान्डफिल साइट बन्चरेडाँडाका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले फोहोरका गाडी विसर्जनस्थलमा पुगेको जानकारी दिए । “गए राति फोहोर बोकेर गएका केही गाडीले बाटोमै फोहोर खसालेका...

ल्याण्डफिल्ड साइटको अवरोध हट्यो, आजैबाट फोहोर उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय गरेको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।&nb...